Kath khabar
बौद्ध तेमाल जात्रा–२०८१

काठमाडौँ,  विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महाचैत्यमा परम्परागत रुपमा मनाउदैँ आईरहेको ऐतिहासिक धार्मिक एंव सांस्कृतिक राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा–२०८१ को अवसरमा बत्ती बाल्दै भक्तजन । तस्बिर -  हरिराम भेटुवाल

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update