Kath khabar
नुवाकोटको धामी

त्रिशूली (नुवाकोट), वैशाख १०। भैरवी वर्षबन्धन (धामी जात्रा) अन्तर्गत बूढीदेवता र भैरवीदेवी मन्दिर परिसरमा सोमबार द्वारेघरमा भोगबली खाएर लिंगो ठड्याउने धार्मिक कार्यमा सरिक हुँदै नुवाकोटको धामी हरिमानसिं डंगोल । तस्बिर - रामहरि न्यौपाने

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update