Kath khabar
शालग्राम र भक्तजनहरु

मुस्ताङ, वैशाख ११। मुस्ताङको कागबेनीमा शालग्राम खरिद गर्दै भक्तजन । विष्णु भगवानको साक्षत स्वरुप मनिने शालग्राम नेपालको कालिगण्डकी नदीमा मात्र पाइन्छ । तस्बिर - अर्चना झा

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update