Kath khabar
महाकाल नृत्य

डोल्पा, वैशाख  १२  | डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका -१ करेलीकाँडामा महाकाल पूजाको अवसरमा प्राचिन महाकाल नृत्य प्रस्तुत गरिँदै । तस्बिर - रामचन्द्र न्यौपाने

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update