Kath khabar
फुटबल प्रतियोगिताको उद्घाटन

ललितपुर, वैशाख  १३  | राष्ट्रिय फोटो पत्रकार समूह नेपालले राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा ललितपुरको सातदोबाटो स्थित एन्फा खेलमैदानमा बिहीबार रेफ्रीलाई फुटबल दिएर  प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ । तस्बिर - हरिराम भेटुवाल

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update