Kath khabar
विजेता खेलाडीहरु मेडल र प्रमाणपत्रसहित

कास्की, वैशाख १५। नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखरामा शनिबार सम्पन्न एसिया कप ट्रायथोलन तथा दक्षिण एसियाली च्याम्पियनसिपमा पुरुषतर्फ एसिया कप विजेता खेलाडीहरु मेडल र प्रमाणपत्र सहित । तस्बिर - कृष्ण दवाडी

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update