Kath khabar
बनेपामा नवदुर्गा जात्रा

काभ्रेपलाञ्चोक, वैशाख  १६  | काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा नाच्दै गरेका देवगण हेर्न जम्मा भएका स्थानीय । तीन दिनसम्म सञ्चालन भएको जात्रामा आइतबार साँझ देवगणले ‘माछा मार्ने’ र राती अबेर जात्रा समापन हुनेछ । तस्बिर - राजकुमार पराजुली

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update