Kath khabar
हनुमान स्तम्भ

सुनसरी, वैशाख  २०  | सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतराधाममा अवस्थित हनुमान स्तम्भ परिसरमा भक्तजन । चतराधाममा जारी एक महिने कुम्भ मेलामा नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजन आउने क्रम जारी छ । तस्बिर - नवीन गड्तौला

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update