Kath Khabar
नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ

                             काठमाडौं, असार १ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर रु १ डिजेल र मट्टितेलमा प्रतिलिटर रु २ ले वृद्धि भएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १६० र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १४५ हुनेछ ।

oli-1750006855.webp
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update