Kath Khabar
कति बढ्यो आज सुनको मूल्य ?

                         काठमाडौं, असार ८ । आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो ।
 
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update