सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, साउन १६ । साताको अन्तिम कारोबार दिन आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन बिहीबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको हाे ।
जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२ १३:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय