डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, भदौ १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले निगमले सोमबार राति १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार डिजेल र मटिटेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ । इवाई इन्धन आन्तरिकतर्फ एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाएको छ । निगमका अनुसार पेट्रोल तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२ २२:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय