Kath Khabar
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

                           काठमाडौं, असोज १२ । सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा रु ७०० बढेको छ ।   

आज सुन तोलामा मूल्य रु २ लाख २३ हजार २०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, आज चाँदी रु ७० ले बढेर तोलामा रु २ हजार ८१० मा कारोबार भएको छ ।  

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update