Kath Khabar
सुनचाँदीको मूल्य बढ्याे

                                  काठमाडौं, कात्तिक २० ।  बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा रु ६०० रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ३ हजार १० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update