Kath Khabar
एकैदिन ३८ सयले रूपैयाँले घट्यो सुनको मूल्य

                                   काठमाडौं, मंसिर २ । सुनको मूल्य आज एकैदिन प्रतितोला ३ हजार ८ आठ सयले रूपैयाँले घटेको छ । 

आज मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ४३ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ६५ रूपैयाँले घटेर  ३ हजार ९० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार ३ हजार १५५ रूपैयाँमा कारोबार भएको थियो । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update