Kath khabar
डोकाको व्यापार
डोकाको व्यापार
राडीपाखी बुन्दै महिला
राडीपाखी बुन्दै महिला
डकर्मी सीप तालिम सिकाइँदै
डकर्मी सीप तालिम सिकाइँदै
माटाबाट निर्मित सामग्री
माटाबाट निर्मित सामग्री
माटोका भाँडा निर्माण
माटोका भाँडा निर्माण
आज चौथो राष्ट्रिय च्याउ दिवसको अवसरमा जावलाखेलमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै
आज चौथो राष्ट्रिय च्याउ दिवसको अवसरमा जावलाखेलमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै मेलामा कन्य, गोभ्रे, किङ वयस्टर, सिताके लगायतका च्याउका विभिन्न जात तथा परिकारहरू प्रदर्शनीमा राखिनेछ । अध्यक्ष कार्कीका अनुसार विभिन्न स्टलहरूमा भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी गरिने छ ।
उद्यमलाई प्रोत्साहन गर्न नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋणको योजना ल्याउदै
उद्यमलाई प्रोत्साहन गर्न नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋणको योजना ल्याउदै मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजना सहित लगानी प्रस्ताव आह्‍वान गर्दा ५ सयभन्दा बढी स्टार्टअपको आवेदन परेको थियो। त्यसमध्ये अन्तिम छनोटमा परेका ९ परियोजनालाई प्रस्तुतिको अवसर दिइएको थियो।
न्युरोड नेपाली जुत्ताघरको उद्घाटन
न्युरोड नेपाली जुत्ताघरको उद्घाटन
Weather Update