‘नीरफूल’ को ट्रेलर रिलिज
आइतबार, वैशाख ३१, २०८०
1683886097.jpg)
बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरुका लागि देशमै पहिलोपटक रियालिटी शो आयोजना हुने
शुक्रबार, वैशाख २९, २०८०

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई
सोमबार, वैशाख २५, २०८०
‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ ललितपुरस्थित स्क्वायर होटलमा शनिबार आयोजना गरिएको कार्यक्रममा दुवैजनालाई दोसल्ला, ताम्रपत्र सहित ५०/५० हजार रूपैयाँ नगद सहित सम्मान गरिएको हो ।

बलिवुडका चर्चित अभिनेता आमिर खान काठमाडौंमा
आइतबार, वैशाख २४, २०८०
आमिर खान बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न काठमाडौं आएको बताइएको छ । उनले विपश्यना केन्द्रमा १० दिन ध्यान गर्ने बुझिएको छ ।

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ भव्यताका साथ सम्पन्न
शनिबार, वैशाख २३, २०८०
बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिएको समारोहमा गिती संग्रह नजर ३ बिमोचन गरिएको थियो भने नजर २ गिती संग्रहको सम्पुर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो ।

‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७९’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने
मंगलबार, वैशाख १९, २०८०
यही वैशाख २३ गते आयोजना गरिने विशेष साङ्गीतिक समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने गायक आचार्यले बताए ।
साताको लोकप्रीय