दक्षिण भारतीय सुपरस्टार अजित कुमार वीएमडव्लू बाइक हाँक्दै आइपुगे नेपाल
सोमबार, वैशाख ४, २०८०

चर्चित 'द कपिल शर्मा शो' बन्द हुँदै
सोमबार, वैशाख ४, २०८०
कपिलले सन् २०२१ र २०२२ मा पनि यस्तो बिदा लिएका थिए। भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार उनले आफ्नो परिवारसँग समय बिताउन चाहेको बताउँदै आएका छन्।
1681651468.jpg)
एनसेल प्रिजेन्टस् १६ औं दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न
आइतबार, वैशाख ३, २०८०
“नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम” भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो ।

फष्टलुकमा यस्तो देखियो रोड थ्रिलर फिल्म ‘बाटो’
शनिबार, वैशाख २, २०८०
फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ ।

नयाँ वर्ष २०८० को शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने
बुधबार, चैत २९, २०७९
परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गते साँझ ठमेलमा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम नयाँ वर्षलाई स्वागत गरेर राति १२ः३० बजे समापन हुने परिषद्ले जनाएको छ ।

अभिनेता सलमान खानलाई ३० अप्रिलमा ज्यान मार्ने धम्की
मंगलबार, चैत २८, २०७९
'फोन पुलिस कन्ट्रोल रूममा आएको थियो। उसले आफूलाई जोधपुरको रकी भाइ बताएका छन्। उनले ३० अप्रिलमा सलमान खानलाई मार्ने धम्की दिएका छन्। यस मामलामा पुलिसले छानबिन प्रक्रिया अगाडि बढाएको छ,' ।

१० वर्षपछि मंगोलियन हार्टको अष्ट्रेलियामा साङ्गीतिक यात्रा, अप्रिल १० बाट सुरु
शुक्रबार, चैत २४, २०७९
ब्यान्डको पहिलो साङ्गीतिक प्रस्तुत १० तारिखमा मेलबर्न सहरमा हुनेछ । त्यसपछि १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर टुङ्गिनेछ ।
साताको लोकप्रीय