Kath Khabar
चीनमा वकिल सहित २ मानव अधिकारकर्मीलाई १२ र १४ वर्षको जेल सजाय
चीनमा वकिल सहित २ मानव अधिकारकर्मीलाई १२ र १४ वर्षको जेल सजाय दुवैले नयाँ नागरिक आन्दोलन नामक संस्था बनाए । यसअन्तर्गत उनीहरूले सरकारी अधिकारीसँग सम्पत्ति विवरण आदान प्रदान गर्नुपर्ने माग लगायत अन्य धेरै विषय उठाएका थिए ।
खेलौना ठानेर बम खेलाउँदा २ बालबालिकाको मृत्यु
खेलौना ठानेर बम खेलाउँदा २ बालबालिकाको मृत्यु ४ दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन् । बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन् ।
यात्रुले झगडा गरेपछि लण्डन जाँदै गरेको विमान दिल्ली फर्कियो
यात्रुले झगडा गरेपछि लण्डन जाँदै गरेको विमान दिल्ली फर्कियो यात्रुले केबिन चालक दलका २ सदस्यहरूलाई शारीरिक चोट पनि पुर्‍याएका छन् ।  जसका कारण विमान दिल्ली एयरपोर्ट फर्किनु परेको थियो ।
दलाई लामाको व्यवहारको तीव्र आलोचना पछि मागे माफी
दलाई लामाको व्यवहारको तीव्र आलोचना पछि मागे माफी उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर  सोध्छन्।
छिमेकीका ११ सय कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल
छिमेकीका ११ सय कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल अदालतले गूलाई ११ सय कुखुरा मारेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको हो। ११ सय कुखुरा मरेपछि झाङलाई  १३ हजार ८४० चिनियाँ युआन नोक्सान भएको अदालतको ठहर छ।
इरानको सार्वजनिक स्थानमा महिलाले हिजाब लगाएको निगरानी गर्न क्यामेरा जडान
इरानको सार्वजनिक स्थानमा महिलाले हिजाब लगाएको निगरानी गर्न क्यामेरा जडान गत वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाब विरुद्ध विरोध प्रदर्शन सुरु भएको बेला इरानमा यो निर्णय गरिएको हो । महसा अमिनीलाई हिजाब नलगाएको भन्दै पक्राउ गरिएको थियो ।
जेरुसेलमको अल अक्सा मस्जिदबाट ३५० भन्दा बढी पक्राउ
जेरुसेलमको अल अक्सा मस्जिदबाट ३५० भन्दा बढी पक्राउ नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै उनले हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको बताएका छन्।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । उनीहरूलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले अभियोग लगाएको थियो ।
अमेरिकाको (एफडीए) द्वारा भारतमा उत्पादित आँखाको औषधि प्रयोग नगर्न चेतावनी
अमेरिकाको (एफडीए) द्वारा भारतमा उत्पादित आँखाको औषधि प्रयोग नगर्न चेतावनी समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा संक्रमण, अन्धोपन र अन्य जटिलता भएका कम्तीमा ५५ जनामा ​​यो ड्रप जिम्मेवार छ र १ जनाको मृत्यु समेत भएको छ।
एलोन मस्कले गरे ट्विटरको लोगो परिवर्तन, चराको ठाउँमा कुकुर
एलोन मस्कले गरे ट्विटरको लोगो परिवर्तन, चराको ठाउँमा कुकुर ट्विटरको बदलिएको लोगोलाई लिएर प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपय प्रयोगकर्ताले ट्वीटर ह्याक भएको हो भन्ने पनि बताएका छन् ।
उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय
उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत्र २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।
अयोध्याका ऋषि सिंह बने  ‘इन्डियन आइडल १३’ को विजेता
अयोध्याका ऋषि सिंह बने ‘इन्डियन आइडल १३’ को विजेता ऋषि सिंहले ‘इन्डियन आइडल १३’ को ट्रफीसँगै २५ लाख नगद र मारुति सुजुकी ब्रेजा जेडएक्सआई कार जितेका छन् ।
Weather Update