पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उच्च अदालत परिसरबाटै पक्राउ
मंगलबार, वैशाख २६, २०८०
सांसदलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञलाई क्यानडाले देशबाट निकाल्यो
मंगलबार, वैशाख २६, २०८०
जोलीले सोमबार भनिन् कि क्यानडाले “हाम्रो आन्तरिक मामिलामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेपलाई अस्वीकार गर्दछ।”
क्यानडाको अल्बर्टाको जंगलमा भीषण आगलागी, हालसम्म ३० हजार मानिस बिस्थापित
सोमबार, वैशाख २५, २०८०
सबैभन्दा बढी प्रभावित क्षेत्र ड्रेटन भ्याली भनिएको छ। जहाँ १४० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हावाका कारण आगो तिब्र गतिमा फैलिरहेको छ ।
जम्मू कश्मीरको राजौरीमा बम विस्फोट हुँदा २ सेनाको मृत्यु ४ घाइते
शुक्रबार, वैशाख २२, २०८०
सेनाको संयुक्त टोली घटनास्थलतर्फ आइपुग्दा लुकेका आतंककारीहरूले उनीहरूमाथि गोली हाने, जसको जवाफी कारबाही भयो, सेनाले भन्यो।
१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु
बिहीबार, वैशाख २१, २०८०
प्रहरीका अनुसार आक्रमणकारीले केही साता देखि यो आक्रमणको योजना बनाएका थिए र उनीसँग ‘किल लिस्ट’ अर्थात् मारिने व्यक्तिको सूची पनि थियो।
भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायलको जेलमा मृत्यु
बुधबार, वैशाख २०, २०८०
नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।
सुडानमा फेरि द्वन्द्व चर्कियो, ३० नेपाली सम्पर्कमा नेपाल फर्काउने तयारी
सोमबार, वैशाख १८, २०८०
सुडानमा सन् २०२१ देखि नागरिक सरकारलाई सत्ता हस्तान्तरणको माग गर्दै चलिरहेको संघर्ष अप्रिलमा चर्कियो। मुख्य विवाद सेना र अर्धसैनिक बल ‘आरएसएफ’ को एकीकरणको हो। मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ ।
विश्व बैंकद्वारा नेपाललाई १० करोड डलर ऋण सहयोग गर्ने निर्णय
आइतबार, वैशाख १७, २०८०
नेपालको स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो। सो निर्णयसँग विश्व बैंकले करिब १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो।
सिङ्गापुरमा १ किलो गाँजा तस्करी गरेको आरोपमा मृत्युदण्ड
बुधबार, वैशाख १३, २०८०
सिङ्गापुरमा विश्वकै सबैभन्दा कडा लागुऔषध विरोधी कानुन छ । सिंगापुरका अधिकारीहरूले समाजको सुरक्षाका लागि यो आवश्यक भएको बताएका छन्। गत वर्ष पनि २२ अप्रिल २०२२ मा अर्का लागू औषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई फाँसी दिइएको थियो। ३ चम्चा हेरोइन सहित पक्राउ परेका नागेन्द्रन २०१० देखि मृत्युदण्डको पर्खाइमा थिए ।
येशूलाई भेट्ने र स्वर्ग जाने आशामा २९ जनाले भोकभोकै बसेर गरे आत्महत्या
आइतबार, वैशाख १०, २०८०
केन्याको प्रहरीले एकै परिवारका ५ जनालाई चिहानबाट निकालेको छ । जो येशूलाई सँगै भेट्न चाहन्थे। प्रहरीले हालसम्म ६५ वटा चिहान फेला पारेको छ ।
भारतको पञ्जाबबाटै पक्राउ परे अमृतपाल सिंह
आइतबार, वैशाख १०, २०८०
अमृतपाल सिंह मार्च १८ देखि फरार थिए । अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन् । उनले छुट्टै देश खालिस्तानको माग गरिरहेका छन् ।
एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विस्फोट
शुक्रबार, वैशाख ८, २०८०
परीक्षण असफल भएपछि एलन मस्कले ट्विट गरी कम्पनीले केही महिनामा पुनः प्रयास गर्ने बताउनु भएको छ । साथै उहाँले स्टारशिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा धेरै कुरा सिकाइ भएको उल्लेख गर्नुभएको छ ।
कश्मीरको ग्रिनेड आक्रमणमा ५ भारतीय सेनाको मृत्यु
शुक्रबार, वैशाख ८, २०८०
भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तिमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ ।
साताको लोकप्रीय
