Kath Khabar
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुन्छ - प्रधानमन्त्री दाहाल
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुन्छ - प्रधानमन्त्री दाहाल “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।”
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
आज राष्ट्रिय टोपी दिवस मनाइँदै जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, भोलि शपथ ग्रहण लिदै
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, भोलि शपथ ग्रहण लिदै कुनै १ दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
आज पाचौं राष्ट्रिय झण्डा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज पाचौं राष्ट्रिय झण्डा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।
फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने
फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने काठमाडौ जिल्लामा चल्ने फौजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिने छ । जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरु कार्यालय समयपछि वेबसाइटमा अपलोड हुने छन् ।
प्रधानन्यायाधीश विरुद्धको महाभियोग निष्क्रिय, बारको आकस्मिक बैठक, प्रधानन्यायाधीश ३ बजे सर्वोच्च जादै
प्रधानन्यायाधीश विरुद्धको महाभियोग निष्क्रिय, बारको आकस्मिक बैठक, प्रधानन्यायाधीश ३ बजे सर्वोच्च जादै सर्वोच्च अदालतमा वकिलहरुले अवरोध गर्ने तयारी गरिरहेको विषयमा ‘सम्बन्धित निकायले पत्र दिइसकेपछि पनि यसरी अवरुद्ध गर्नु गलत हो । सरकारले सुरक्षा दिएर भित्र जाने वातावरण बनाइदिनुपर्छ ।’
महाकालीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि सीमामा तनाव
महाकालीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि सीमामा तनाव भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।
सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति लामिछानेलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। असोज २० गते पक्राउ परेका लामिछानेलाई यो चौथो पटक म्याद थपिएको हो।
कथा : औसत खुसी  (अशेष अधिकारी)
कथा : औसत खुसी (अशेष अधिकारी)
Weather Update