Kath Khabar
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।
सडक खाली नगरी कुमारी घर पुग्नुभएको थियो राष्ट्रपति पौडेल
सडक खाली नगरी कुमारी घर पुग्नुभएको थियो राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिउनुभएको हो । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।
को हुन् राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल ? यस्तो छ जीवनी
को हुन् राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल ? यस्तो छ जीवनी कांगेस केन्द्रीय महामन्त्री (२०६२-२०६४), कांगेस केन्द्रीय उपसभापति (२०६४-२०७२), कांग्रेस संसदीय दलको नेता (२०६४-२०७०) भएका पौडेल २०७२ सालमा कांग्रेसको केन्द्रीय कार्यवाहक सभापति भएका थिए ।
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीहरूलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीहरूलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा "चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। तपाईहरु यो देशकै गौरव हो, तपाईहरुको कारण देशको प्रतिष्ठा बढेको छ, म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।
भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय
भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई शुक्रबार सम्बोधन गर्ने
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई शुक्रबार सम्बोधन गर्ने राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
राष्ट्रिय विभूतिको पङ्क्तिमा परेका व्यक्तित्वहरु
राष्ट्रिय विभूतिको पङ्क्तिमा परेका व्यक्तित्वहरु लोभ, लालच, स्वार्थ र अहङ्कार जस्ता दुर्गुणलाई पर सारेर इमान्दारी पूर्वक देशोन्नतिमा लागेका र देशका लागि भलो चिताउने मानिस राष्ट्रिय विभूतिको पङ्क्तिमा पर्दछन् ।
देशका लागि आहुति दिने शहीदको सम्झना गरिने दिन आज शहिद दिवस, देशभर मनाइँदै
देशका लागि आहुति दिने शहीदको सम्झना गरिने दिन आज शहिद दिवस, देशभर मनाइँदै विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल भएका थिए ।
पृथ्वीजयन्तिमा सार्वजनिक विदा दिने निर्णय
पृथ्वीजयन्तिमा सार्वजनिक विदा दिने निर्णय सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।
Weather Update