Kath Khabar
नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु 
नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु  जब कुनै लामखुट्टेले जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावर (जस्तै सुँगुर वा जलपक्षी)लाई टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ।
कार्यकारी निर्देशक डा. पौडेलको नियुक्ति संगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क
कार्यकारी निर्देशक डा. पौडेलको नियुक्ति संगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क लामो समयको अन्तराल पछि कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका पौडेलले आफूले पूर्णकालीन रूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म निजी अस्पतालमा काम गर्दिनँ, सम्पूर्ण समय अस्पताललाई दिन्छु ।’
पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मिर्गौला झिकेपछि मृत्यु
पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मिर्गौला झिकेपछि मृत्यु बुद्धिरामका अनुसार राति ८ बजेतिर बिरामीको अवस्था जटिल बनेको थियो। बिरामीको अवस्था जटिल बन्दै गएपछि डाक्टरलाई खबर गरेको र डाक्टरले चेक गर्दा मिर्गौलाको नशा काटिएकाले रक्तस्राव भएको जानकारी गराएको बुद्धि रामले बताए।
तिलगंगा आँखा अस्पतालद्वारा चाबहिल चुच्चेपाटीमा 'तिलगंगा सिटी आई केयर' संचालनमा 
तिलगंगा आँखा अस्पतालद्वारा चाबहिल चुच्चेपाटीमा 'तिलगंगा सिटी आई केयर' संचालनमा  आँखाका बिरामीलाई सरल र सहज रुपमा सेवा दिने उद्देश्यले पीपीपी मोडलमा तिलगंगालाई देशभर विस्तार गर्न लागिएको तिलगंगाल आँखा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुईतले बताए ।
सरकारले गर्यो  भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन
सरकारले गर्यो भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।
Weather Update