Kath Khabar
डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रहमा बस्ने 
डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रहमा बस्ने  पत्रकार सम्मेलन गर्दै उनले यस अघि सरकारसँग भएका मागहरूको अक्षरशः पालना नभएको भन्दै पुनः सत्याग्रह बस्ने बताएका हुन् । केसीले पुराना सहमति कार्यान्वयन गर्न सरकारलाई १४ दिनको समयसीमा तोकेका छन् ।
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।
चिकित्सकीय लापरबाहीको मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश
चिकित्सकीय लापरबाहीको मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश पीडित बालकका बुबा ध्रुव कुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको थियो ।
एकैदिन काठमाडौं उपत्यकाका १०१ फार्मेसीको अनुगमन, १० फार्मेसीमा सिल
एकैदिन काठमाडौं उपत्यकाका १०१ फार्मेसीको अनुगमन, १० फार्मेसीमा सिल अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिइ ‘न्यु टास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए ।
२ हप्तामा झण्डै ३ हजार डेङ्गीका बिरामी 
२ हप्तामा झण्डै ३ हजार डेङ्गीका बिरामी  सुनसरीमा मात्रै २,५०० सय बिरामी थपिएका महाशाखाले जनाएको छ । महाशाखाले  सार्वजनिक  गरेको  तथ्याङ्क  स्वास्थ्य संस्थामा आएका बिरामीको मात्र हो । स्वास्थ्य संस्था नआउने तथा सम्पर्कमा नआएका बिरामी अझै हुन सक्ने महाशाखाले जनाएको छ ।
भीमदत्तका ६ अवैध मेडिकलमा प्रहरीको छापा, ४ जना पक्राउ, २ जना फरार
भीमदत्तका ६ अवैध मेडिकलमा प्रहरीको छापा, ४ जना पक्राउ, २ जना फरार प्रहरीका अनुसार उनीहरूले विना इजाजत जोखिमपूर्ण औषधि बेचबिखन गर्ने, लागुऔषध बेच्ने, फार्मेसी तथा औषधि पसलले चिकित्सकको सिफारिसविनै औषधि बेचबिखन गरेको आरोप लगाएको छ।
पानी परे संगै नेपालभर डेंगी सङ्क्रमण दर बढ्यो, ६६ जिल्लाका ११ सयभन्दा बढीमा डेंगी पुष्टि
पानी परे संगै नेपालभर डेंगी सङ्क्रमण दर बढ्यो, ६६ जिल्लाका ११ सयभन्दा बढीमा डेंगी पुष्टि गतवर्ष नेपालमा डेंगी सङ्क्रमण अहिलेसम्मकै बढी भएको थियो । इडिसिडीका अनुसार गतवर्ष  ५४ हजार ७८४ जनामा डेंगुका बिरामी भेटिएका थिए भने ८८ जनाले ज्यान गुमाएका थिए।
सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने 
सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने  यो खोप ९ देखि १४ वर्ष उमेरका बालिकालाई लगाउने तयारी भएको हो । तर, कहिले देखि खोप लगाउने भन्ने टुंगिएको छैन ।
Weather Update