आजबाट सर्वसाधरणका लागि काठमाडौँ उपत्यकाका अस्पतालमा २,०२८ शय्या निःशुल्क उपलब्ध हुने
बिहीबार, असार १४, २०८०
मुटुरोगबाट पीडितका लागि नर्भिकमा फ्रि ओपिडी
बुधबार, असार १३, २०८०
निःशुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ ।
आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
सोमबार, असार ११, २०८०
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । लागुऔषधको असन्तुलित प्रयोगले विश्वमा हरेक वर्ष १ लाख ९० हजार भन्दा धेरै मानिसको ज्यान जाने गरेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । नेपालमा सन् १९६० पछि नै लागुऔषधको कारोबार तथा प्रयोग बढ्दै आएको छ ।
गर्भमा लिंगको पहिचान गरे वा गराए १ वर्ष जेल सजाय हुने
सोमबार, असार ४, २०८०
यस अघि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने वातवरणको अन्त्य गर्न सबै सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो।
नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजीः पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया अब सहज
बिहीबार, जेठ ३२, २०८०
सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारे सचेतना जगाउन आज विश्व रक्तदाता दिवस मनाइदै
बुधबार, जेठ ३१, २०८०
यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना
मंगलबार, जेठ ३०, २०८०
उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार पछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।
साताको लोकप्रीय

