Kath khabar
वैदेशिक रोजगारीका लागि दुबई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक जान नपाउने
वैदेशिक रोजगारीका लागि दुबई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक जान नपाउने युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ ।
वैदेशिक रोजगारीमा पछिल्लो ३ वर्षमा ३,१९९ नेपाली श्रमिकले ज्यान गुमाए, मधेश प्रदेशका धेरै
वैदेशिक रोजगारीमा पछिल्लो ३ वर्षमा ३,१९९ नेपाली श्रमिकले ज्यान गुमाए, मधेश प्रदेशका धेरै ज्यान गुमााउने नेपाली श्रमिकमध्ये सबैभन्दा धेरै मधेश प्रदेशको रहेको पनि तथ्यांकले देखाएको छ । गएको ३ वर्षमा मधेशका ७ सय ५१ श्रमिकले गन्तव्य देशमै आफ्नो ज्यान गुमाएका छन् । यस्तै दोस्रो धेरैमा प्रदेश १ रहेको छ ।
सिटी एक्सप्रेसको मेगा बम्पर उपहार विजेता घोषणा, जिवन रायमाझीले पाए ५ तोला सुन
सिटी एक्सप्रेसको मेगा बम्पर उपहार विजेता घोषणा, जिवन रायमाझीले पाए ५ तोला सुन सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा १ जना भाग्यशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो ।
मेसिनमा च्यापिएर ३३ बर्षिय नेपाली युवकको मृत्यु
मेसिनमा च्यापिएर ३३ बर्षिय नेपाली युवकको मृत्यु अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।
Weather Update