Kath khabar
एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा 
एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा  प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इशारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इशारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने पटक पटक दोहोर्‍याए। 
काठमाडौंको सिडिओमा जितेन्द्र बस्नेत नियुक्त
काठमाडौंको सिडिओमा जितेन्द्र बस्नेत नियुक्त यस अघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए।
अन्ततः राष्ट्रपति पौडेलको भारतमा गराएको उपचार खर्च सरकारले नै बेहोर्ने 
अन्ततः राष्ट्रपति पौडेलको भारतमा गराएको उपचार खर्च सरकारले नै बेहोर्ने  राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमण भत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ । यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो ।
देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ : प्रधानमन्त्री प्रचण्ड
देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ : प्रधानमन्त्री प्रचण्ड उहाँले राम्रो विचार र एजेण्डा सहित नागरिकको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ आउनेलाई ठाउँ छोड्न गाह्रो नहुने बताउनु भएको हो ।
प्रतनिधिसभाको बैठक ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित
प्रतनिधिसभाको बैठक ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिए । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।
१ मत नपुग्दा मुख्यमन्त्री कार्कीले गुमाए सत्ता, एमालेले गुमायो सबै प्रदेशको नेतृत्व 
१ मत नपुग्दा मुख्यमन्त्री कार्कीले गुमाए सत्ता, एमालेले गुमायो सबै प्रदेशको नेतृत्व  यो सँगै नेकपा एमालेले प्रदेशमा पनि सबै नेतृत्व गुमाएको छ। एमाले नेता कार्की गत पुस २४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माओवादी र एकीकृत समाजवादी सत्ताबाट बाहिरिएसँगै कार्की अल्पमतमा परेका थिए।
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज अधिवक्ता युवराज सफल पौडेलले गएको जेठ १० गते निर्वाचन आयोग सहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।
ललिता निवास प्रकरण : ४ जना आरोपीलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप
ललिता निवास प्रकरण : ४ जना आरोपीलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप यस प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन फिर्ता गरेका कारण २०७८ सालको पुस देखि रोकिएको अनुसन्धान पुनः शुरु गर्दै प्रहरीले हिजो ७ जनालाई पक्राउ गरेको हो ।
ललिता निवास जग्गा प्रकरणमा हदम्याद लागू हुँदैन : सिआइबी 
ललिता निवास जग्गा प्रकरणमा हदम्याद लागू हुँदैन : सिआइबी  सरकारी जमिन धेरै हिनामिना भएको अवस्था छ, हामीसँग २०२० को असीमित हदम्यादको व्यवस्था छ। मीनबहादुर गुरुङको नाममा २९ रोपनी भन्दा बढी जग्गा उहाँ लगायत उहाँको परिवारका नाममा देखिन्छ।
ललिता निवास प्रकरण : आरोपीलाई म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिँदै
ललिता निवास प्रकरण : आरोपीलाई म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिँदै सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई काठमाडौं जिल्ला अदालत लगिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।
रवि लामिछानेको योग्यता सम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा
रवि लामिछानेको योग्यता सम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट पहिलो पटक संवैधानिक इजलासमा परेको हो । यसअघि, एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।
ललिता निवास जग्गा प्रकरण : निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह पक्राउ
ललिता निवास जग्गा प्रकरण : निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह पक्राउ आजै शाह सहित ७ जना पक्राउ पर्नेमा तत्कालीन सहसचिव कलाधर देउजा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की र हुपेन्द्रमणि केसी रहेका छन् ।
Weather Update