Kath khabar
नेपाल र भारतमा औपचारिक रूपमा सार्वजनिक भयो प्रधानमन्त्री दाहालको 'भारत भ्रमण तालिका' 
नेपाल र भारतमा औपचारिक रूपमा सार्वजनिक भयो प्रधानमन्त्री दाहालको 'भारत भ्रमण तालिका'  ‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले ३१ मे देखि जुन ३ सम्ममा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विनम्र निमन्त्रणामा भारतको औपचारिक भ्रमण गर्नुहुनेछ भनेर घोषणा गर्न पाउँदा उत्साहित छु’ पराराष्ट्र मन्त्री एनपी साउदले भनेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण : १७ औं अभियुक्त पक्राउ परिन्
नक्कली भुटानी शरणार्थी प्रकरण : १७ औं अभियुक्त पक्राउ परिन् जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादी मध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो। 
नेपालमा ढावा चलाएर बसिरहेका भारतका 'मोस्ट वान्टेड दिनेश गोप' पक्राउ पश्चात गोप्य रुपमा भारत समक्ष सुपुर्दगी
नेपालमा ढावा चलाएर बसिरहेका भारतका 'मोस्ट वान्टेड दिनेश गोप' पक्राउ पश्चात गोप्य रुपमा भारत समक्ष सुपुर्दगी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अघि सरकारले भारतका विद्रोही नेतालाई पक्राउ गरी गोप्य रुपमा दिल्लीलाई ‘सुपुर्दगी’ गरेको हो। नेपालमा माओवादीले नेतृत्व गरेको सरकारले भारतीय माआवादी नेतालाई पक्राउ गरी सुपुर्दगी गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। वर्तमान प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले पनि नेपालमा १० वर्ष लामो जनयुद्ध गर्दा...
एमालेको अवरोध पछि २० मिनेटका लागि संसद बैठक स्थगित
एमालेको अवरोध पछि २० मिनेटका लागि संसद बैठक स्थगित प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले प्रति लक्षित गर्दै 'पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको' आरोप लगाएका थिए।
जनमोर्चाद्वारा रेशम चौधरीलाई आममाफी दिन अघि बढाएको प्रक्रियाको विरोध
जनमोर्चाद्वारा रेशम चौधरीलाई आममाफी दिन अघि बढाएको प्रक्रियाको विरोध चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानकै आधारमा पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ
नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानकै आधारमा पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ बिहीबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ८ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने जवाफ दिएका हुन् ।
आइजीपी कुँवरमाथि राजीनामाको दबाव, प्रधानमन्त्रीको भारत भ्रमणपछि निर्णय
आइजीपी कुँवरमाथि राजीनामाको दबाव, प्रधानमन्त्रीको भारत भ्रमणपछि निर्णय राजनीतिक दलका नेताहरुले समेत कुँवर माथि लागेको आरोपको सफाइ दिन आग्रह गरिरहेका बेला बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रमुख कुँवरसँग भेटवार्ता गरेका थिए। उनको राजीनामाको दबाव पछि गृहमन्त्री श्रेष्ठ समेत अप्ठेरोमा परेको स्रोतको दाबी छ।
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै फेरि सर्वोच्च अदालतमा मुद्दा दर्ता
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै फेरि सर्वोच्च अदालतमा मुद्दा दर्ता लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो ।
सिके राउत नेतृत्वको जनमत पार्टी जेठ १५ पछि सरकारमा जाने
सिके राउत नेतृत्वको जनमत पार्टी जेठ १५ पछि सरकारमा जाने संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ गते नयाँ बजेट संसदमा पेश गर्नुपर्छ। बजेट पछि आफूहरू सरकारमा जानेबारे अहिले तयारी भइरहेको सांसद समेत रहेका जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले बताए।
ट्रेड युनियन खारेज गर्न र कृषिको बिचौलिया बन्द गर्न ज्ञानेन्द्र शाहीको माग
ट्रेड युनियन खारेज गर्न र कृषिको बिचौलिया बन्द गर्न ज्ञानेन्द्र शाहीको माग बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले ट्रेड युनियनका कारण काम हुन नसकेको भन्दै खारेज गर्नुपर्ने बताएका हुन् ।
भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही
भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित बैठकले सांसद तुलसा कुमारी दाहाल, बिमला घिमिरे र डा. बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
Weather Update