Kath khabar
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात, देशैभर हुस्सु र कुहिरो
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात, देशैभर हुस्सु र कुहिरो हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागमामा आंशिक देखि सामान्य बदली रहने र तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ।
आयल निगम स्वचालित मूल्य प्रणालीमै जान्छ : वाणिज्य सचिव मधु मरासिनी 
आयल निगम स्वचालित मूल्य प्रणालीमै जान्छ : वाणिज्य सचिव मधु मरासिनी  रूस-युक्रेनको द्वन्द्वले अन्र्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि स्वचालित मूल्य प्रणालीमै जान आफूले आग्रह गरेको उनले बताए। "हामी स्वचालित मूल्य जाने हो। त्यसमा दाँया बाँया हुँदैन," उनले भने।  
कम्बोडियामा निधन भएका निराकार पाण्डेका बुवा अग्निलाई प्रधानमन्त्रीद्वारा भेट
कम्बोडियामा निधन भएका निराकार पाण्डेका बुवा अग्निलाई प्रधानमन्त्रीद्वारा भेट प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरे।
राष्ट्रपति भण्डारी पत्रकार महासंघको साधारणसभामा सहभागी हुन सुर्खेतमा
राष्ट्रपति भण्डारी पत्रकार महासंघको साधारणसभामा सहभागी हुन सुर्खेतमा साधारणसभामा सहभागी हुन देशभरका ६ सय बढी पत्रकार सुर्खेत पुगेका छन् ।
बिहान छोरी जन्माएकी महिला साँझमा करोडपति बनिन्
बिहान छोरी जन्माएकी महिला साँझमा करोडपति बनिन् एउटी महिलाले छोरी जन्माएपछि आफ्नो भाग्य कसरी परिवर्तन भयो ? अचानक करोडभन्दा धेरै रुपैयाँको मालिक भइन् , उनले छोरीलाई आफ्नो लक्की चार्मको रूपमा वर्णन गरिन् । महिलाले भनिन् कि मलाई लाग्छ कि छोरीले मेरो भाग्य परिवर्तन गरिदिइन्, म उनीप्रति धेरै आभारी छु।
Weather Update