Kath khabar
राष्ट्रपति भण्डारी पत्रकार महासंघको साधारणसभामा सहभागी हुन सुर्खेतमा

 

                     सुर्खेत, पुस ८ ।  शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुग्नु भएको हो । 

जारी साधारणसभामा राष्ट्रपति भण्डारी सहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरा सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै साधारणसभामा सहभागी हुन देशभरका ६ सय बढी पत्रकार सुर्खेत पुगेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update