Kath khabar
बच्चालाई मोबाइलको लतबाट कसरी छुटाउने  ?
बच्चालाई मोबाइलको लतबाट कसरी छुटाउने ? छोराछोरीलाई फोनबाट टाढा राख्न अभिभावक आफैंले मोबाइलबाट टाढा बस्नुपर्छ । वास्तवमा बच्चाहरूले आफ्ना आमाबाबुबाट सबै राम्रा र खराब बानीहरू सिक्छन् ।
आज बैंक वित्तीय संस्था तथा राहदानी विभाग पनि खुल्ने
आज बैंक वित्तीय संस्था तथा राहदानी विभाग पनि खुल्ने घोडेजात्राको दिन बिहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने विभागको सूचनामा उल्लेख गरिएको छ ।
नेपाली क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख दिने घोषणा
नेपाली क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख दिने घोषणा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा बिहिबार युएईलाई डिएल मेथहडबाट २ रनले जित हात पार्दै जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटको टिकट बुक गरेको हो ।
पृथ्वीमा पहिलो विवाह कसले गरे, कसरी बनाइयो विवाहको नियम ?
पृथ्वीमा पहिलो विवाह कसले गरे, कसरी बनाइयो विवाहको नियम ? हिन्दू धर्ममा मनु र शतरूपालाई पृथ्वीको पहिलो मानव मानिन्छ। पृथ्वीमा पहिलो पटक आमनेसामने हुँदा दुवैलाई ब्रह्माबाट प्राप्त संस्कार र पारिवारिक ज्ञानबाट वैवाहिक जीवनमा प्रवेश गर्ने दिशा प्राप्त भयो ।
‘ज्याकी : आई एम ट्वान्टी वान’ मा जसिताको लुक्स सार्वजनिक
‘ज्याकी : आई एम ट्वान्टी वान’ मा जसिताको लुक्स सार्वजनिक फिल्मको टिजरमा ज्याकी पात्रको डान्सर बन्ने सपनामा परिवारको ब्रिटिस आर्मी बनाउने सपना बाधक बन्दा आउने उतारचढावलाई देखाइएको छ ।
हिन्दु धर्म अनुसार देवी देवतालाई चढाउने फूलको छनोट यसरी गर्नुहोस्
हिन्दु धर्म अनुसार देवी देवतालाई चढाउने फूलको छनोट यसरी गर्नुहोस् हिन्दू धार्मिक शास्त्र अनुसार विभिन्न प्रकारका फूलहरू सबै देवीदेवतालाई प्रिय हुन्छन्। देवताहरूलाई फूल चढाउने नियम पनि धार्मिक शास्त्रहरूमा तोकिएको छ।
Weather Update