Kath khabar
मेयर बालेन्द्रले सरकारलाई भने - काठमाडौंका हितमा काम गर्न नसक्ने भए सिंहदरबार अरु पालिकामा सार्नुस्
मेयर बालेन्द्रले सरकारलाई भने - काठमाडौंका हितमा काम गर्न नसक्ने भए सिंहदरबार अरु पालिकामा सार्नुस् हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनिती हैन
रास्वपा अनुशासन आयोगको बैठक बस्दै, ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय हुने
रास्वपा अनुशासन आयोगको बैठक बस्दै, ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय हुने सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’बारे निर्णय लिन बैठक बस्न लागेको हो ।
संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेपछि सिंहदरबारको फोहर नउठाइएको हो : बालेन्द्र शाह
संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेपछि सिंहदरबारको फोहर नउठाइएको हो : बालेन्द्र शाह उनले यसैका लागि असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो भनेर प्रष्टिकरण दिएका छन् ।
आज हनुमान जयन्ती,  जान्नुहोस् किन जप गर्ने हनुमान चालिसा ?
आज हनुमान जयन्ती, जान्नुहोस् किन जप गर्ने हनुमान चालिसा ? मान्यता अनुसार हनुमान जयन्तीमा हनुमान चालिसाको पाठ गर्नाले सुख शान्ति प्राप्त हुन्छ । हनुमान चालिसाको पाठ गर्नाले व्यक्तिको आर्थिक चिन्ता हट्छ र मनोबल बढ्छ ।
रवि लामिछानेविरुद्धको मुद्दाको रिटमाथि सुनुवाइ रोकियो
रवि लामिछानेविरुद्धको मुद्दाको रिटमाथि सुनुवाइ रोकियो नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना सम्म उम्मेदवार बन्न अयोग्य रहेको भन्दै रविको उम्मेदवारी खारेज गर्न माग गर्दै युवराजले उजुरी दिएका हुन् ।
माला जप गर्ने सहि तरिका के हो ? जप गर्दा केके कुरामा ध्यान दिने ?
माला जप गर्ने सहि तरिका के हो ? जप गर्दा केके कुरामा ध्यान दिने ? जप गर्नको लागि रुद्राक्षको माला जपका लागि उत्तम मानिन्छ। किनभने यसको प्रत्यक्ष सम्बन्ध रुद्र अर्थात् भगवान शिवसँग सम्बन्धित छ ।
Weather Update