कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित आमा घाइते
बिहीबार, फागुन ४, २०७९
मोबाइल पसल लुटपाट घटनाको दोषीलाई कारबाही गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन
मंगलबार, फागुन २, २०७९
पाल मोबाइल व्यवसायी महासंघले नयाँ बसपार्कस्थित ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।

भक्तपुरको झौखेलस्थित कुखुरा फार्ममा आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको क्षति
मंगलबार, फागुन २, २०७९
कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको थियो।

यातायात मजदुरको आन्दोलन फिर्ता
मंगलबार, फागुन २, २०७९
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो।
1676283914.png)
भूकम्प पीडित टर्कीका नागरिकलाई चेम्बरद्धारा राहत सहयोग
सोमबार, फागुन १, २०७९
चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यकता अनुसार नेपालीहरूलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक आज बस्दै
सोमबार, फागुन १, २०७९
निर्वाचन आयोगले चितवन क्षेत्र नं.२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
1676126414.jpg)
कर्मसियल आर्टिष्ट संघद्धारा काठमाडौं महानगरको अव्यवहारिक कर नीति हटाउन माग
शनिबार, माघ २८, २०७९
करमा एकरुपता हुनुपर्छ, हचुवाको भरमा कर निर्धारण गरेर हुँदैन, नेपाल कर्मसियल आर्टिष्ट संघका महासचिव चित्र बहादुर कार्कीले भने । नेपालमा अहिले विज्ञापन कर अत्याधिक महँगो भएको भन्दै काम दिने कम्पनी नैं नभएको उनले बताए ।

मेट्रो कलेजमा 'हामी सुन्छौ, हामी गर्छौ' अभियान
बिहीबार, माघ २६, २०७९
‘तथ्यताको परीक्षण नगरेर सामाजिक सञ्जालमा आएको भरमा पोष्टहरु शेयर गर्ने प्रवृत्ति युवाहरुमा बढिरहेको छ, यसले समाजलाई गलत दिशातर्फ मोडिरहेको छ ’

रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
सोमबार, माघ २३, २०७९
राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्तिमार्फत तीनै जनाको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ ।

रास्वपाका निवर्तमान तीन मन्त्रीहरुद्धारा गर्न लागिएको पत्रकार सम्मेलन स्थगित
सोमबार, माघ २३, २०७९
आज तीन बजे पार्टी कार्यालय बसुन्धरामा गर्ने भनिएको पत्रकार सम्मेलन कुनै कारण नबताइ स्थगित गरिएको हो।

सोझो चिताएर काम गरेको हुँ, नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन - सभापति रवि लामिछाने
आइतबार, माघ २२, २०७९
लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने बताउँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिएका छन् ।
साताको लोकप्रीय