सरकारबाट बाहिरिने रास्वपाको निर्णय
आइतबार, माघ २२, २०७९

रास्वपाका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै
आइतबार, माघ २२, २०७९
म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।

रहेनन् नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबरा
आइतबार, माघ २२, २०७९
उहाँ विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको केही साता अघिदेखि काठमाण्डौको थापाथलीस्थित यस नर्भिक इनटरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने, निर्णयमा पुग्न दुई दिन पर्खने
बिहीबार, माघ १९, २०७९
उहाँका अनुसार दुई दिनपछि पुनः बैठक बसेर पार्टी'ले आवश्यक निर्णय लिनेछ।
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक, सरकारबाट बाहिरिने संकेत
बिहीबार, माघ १९, २०७९
स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत गरेको छ। आजको बैठकमा यहि विषयमा निर्णय हुन सक्ने बताईएको छ ।

नेत्रज्योति संघ र पत्रकार महासङ्घबीच सम्झौता, सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच हुने
बिहीबार, माघ १९, २०७९
वि.स २०३५ सालमा स्थापना भएको गैरनाफामूलक संस्था नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरूलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११० औँ स्थानमा
मंगलबार, माघ १७, २०७९
यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।

अर्थमन्त्रीद्वारा तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन
मंगलबार, माघ १७, २०७९
राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ

मेयर बालेन शाह प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटारमा
सोमबार, माघ १६, २०७९
प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मेयर शाह पुग्नुभएको हो।

खाद्य सचेतना बाँड्दै तुलसीपुर मेट्रो कलेज
आइतबार, माघ १५, २०७९
कलेजको फुड एण्ड डेरी टेक्नोलोजी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई खाद्य सचेतताको आवश्यकता र महत्वका बारेमा जानकारी दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय पुग्नुभएका रवि लामिछानेको नागरिकता पुनःप्राप्तिको प्रक्रिया सुरु
आइतबार, माघ १५, २०७९
लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउने वित्तिकै उहाँको नागरिकता पुन: प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।
साताको लोकप्रीय