Kath Khabar
आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित
आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित संसदको अर्को बैठक उपराष्ट्रिपतिको चुनावपछि चैत ५ गते दिउँसो १ बजे बस्ने बस्नेछ ।
सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता
सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता उहाँले या त सरकार छाड्नुपर्ने, स्वइच्छाले सरकार नछाडेमा उहाँ आफैले सरकारबाट हटाउने या बिना विभागिय मन्त्री बनाउनेसम्मका अभिव्यक्ति गर्नुभएपछि हामी यस सरकारमा रहिरहन उचित देखेनौ ।
सरकार छाड्ने एमालेको निर्णय,  समर्थन पनि फिर्ता
सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता उहाँले या त सरकार छाड्नुपर्ने, स्वइच्छाले सरकार नछाडेमा उहाँ आफैले सरकारबाट हटाउने या बिना विभागिय मन्त्री बनाउनेसम्मका अभिव्यक्ति गर्नुभएपछि हामी यस सरकार रहिरहन उचित हुन देखेनौ । त्यसैले सरकारबाट फिर्ता हुने निर्णय गरेका छौँ ।'
प्रतिकूल समयमा पनि हामीले देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ अब नेपालको निरन्तर अधोगतिप्रति हामी मौन रहन सक्दैनौँ - पूर्वराजा ज्ञानेन्द्र
प्रतिकूल समयमा पनि हामीले देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ अब नेपालको निरन्तर अधोगतिप्रति हामी मौन रहन सक्दैनौँ - पूर्वराजा ज्ञानेन्द्र नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अघोगति प्रति अब हामी मौन रहन सक्दैनौं ।
यस्तो रह्यो महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजित कार्यक्रम (फोटो सहित)
यस्तो रह्यो महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजित कार्यक्रम (फोटो सहित) कार्यक्रममा सम्माननीय राष्ट्रपतिले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गर्नु भई शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा प्रधान सेनापतिद्वारा पुरस्कार वितरण (फोटोफिचर)
महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा प्रधान सेनापतिद्वारा पुरस्कार वितरण (फोटोफिचर) नेपाली सेनाले हरेक वर्ष सेना दिवसका अवसरमा विभिन्न प्रतियोगिताहरूमा विजयी हुने एवं प्रसंशनीय कार्य गर्ने सेवारत र अवकाश प्राप्त सैनिकहरूका साथै सैनिक इकाईहरुलाई पुरस्कृत गर्ने गरेको छ ।
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला जारी
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला जारी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ ।
नेता भण्डारीलाई उपचारका लागि भारत लगिँदै
नेता भण्डारीलाई उपचारका लागि भारत लगिँदै हिजो राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ ।
सांसद चन्द्र भण्डारीकी आमाको उपचारको क्रममा निधन
सांसद चन्द्र भण्डारीकी आमाको उपचारको क्रममा निधन अस्पतालका अनुसार बिहान करिब ११ बजेतिर उहाँको निधन हो । ८६ वर्षीया भण्डारीको करिब ७० प्रतिशत शरीरको भाग जलेको थियो ।
कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित आमा घाइते
कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित आमा घाइते भण्डारीको शरीरको ३० प्रतिशत र आमाको ७० प्रतिशतभन्दा बढी शरीर जलेको बताइएको छ । उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
Weather Update