Kath Khabar
एसीसी प्रिमियर कपमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित
एसीसी प्रिमियर कपमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।
एक्सनमा उत्रियो राष्ट्र बैंक : एकै पटक नौ वटा वाणिज्य बैंकहरू परे कारवाहीमा
एक्सनमा उत्रियो राष्ट्र बैंक : एकै पटक नौ वटा वाणिज्य बैंकहरू परे कारवाहीमा राष्ट्रिय वाणिज्य बैंकलाई पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन निर्देशनको उलङ्घन गरेकाले १० लाख रुपैयाँ जरिवाना गरिएको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकले पनि कर्जा तथा श्रोत परिचालन अनुपात शीर्षक अन्तर्गत कारवाही गरिएको छ ।
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु,  १२१ जना नयाँ संक्रमित
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु, १२१ जना नयाँ संक्रमित त्यस्तै आज ८१ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।
अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौः अर्थमन्त्री डा. महत
अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौः अर्थमन्त्री डा. महत ‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अप्ठ्याराहरू सिर्जना भएका छन् । सरकार, अर्थमन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएको छ । समग्रमा निराश हुनुपर्ने कारण छैन ।'
Weather Update