Kath khabar
काठमाडौंभित्र २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा

 

                काठमाडौं, वैशाख ३०। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंमा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

काठमाडौंभरी २४सै घण्टा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update