Kath Khabar
सुर्यबिनायकमा तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुने
सुर्यबिनायकमा तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुने मेलामा ९० वटा स्टल रहनेछन् । मेलावाट स्थानीय उद्योगी व्यवसायीहरुको बजार तथा उपभोक्ता सञ्जाल विस्तार हुने बिश्वास पनि मेला आयोजक समितीले जानकारी दिएको छ ।
ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता
ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता बाढी र पहिरोको सन्त्रासले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सम्पूर्ण बिद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। प्रहरीका अनुसार शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ ।
नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढे शिवम् सिमेन्ट, आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी रकम कारोबार भएको छ ।
रास्वपाको मध्यपुर थिमी नगर समितिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत
रास्वपाको मध्यपुर थिमी नगर समितिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत शंखधर चोकस्थित यचु पार्टी भेन्युमा सम्पन्न भएको कार्यक्रमबाट उपसभापतिमा स्मृति भट्टराई (श्रेष्ठ), सचिव मुरारी नेपाल तथा कोषाध्यक्षमा समीर पौडेल निर्वाचित भएका छन् ।
काठमाडौंभित्र २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा
काठमाडौंभित्र २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा काठमाडौंभरी २४सै घण्टा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
Weather Update