Kath Khabar
मेयर बालेन्द्र शाहविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन
मेयर बालेन्द्र शाहविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन संविधान, कानुन विपरीत भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।
पूर्व राजा ज्ञानेन्द्र शाहसँग राप्रपाका शीर्ष नेताहरुको भेट
पूर्व राजा ज्ञानेन्द्र शाहसँग राप्रपाका शीर्ष नेताहरुको भेट शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर जबरा तथा वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी झापाको दमक पुगेका थिए ।
‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदै
‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदै ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुँगा हुँ’, उनले भनिन् ।
स्ववियु निर्वाचन : देशका अधिकांश ठूला क्याम्पसमा निर्वाचन स्थगित
स्ववियु निर्वाचन : देशका अधिकांश ठूला क्याम्पसमा निर्वाचन स्थगित काठमाडौंका २२ आंगिक क्याम्पसमध्ये मुख्य ७ वटामा स्ववियु चुनाव हुन सकेन ।
अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’, अवार्डमा बेलुन उत्कृष्ट
अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’, अवार्डमा बेलुन उत्कृष्ट ड्रिमवर्ल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाडौंले आयोजनामा गरेको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’मा चलचित्र ‘बेलुन’ ले सर्वोत्कृष्ट अवार्ड पाएको छ ।
पूर्वमन्त्री बस्नेत र मेयर बालेनबीच भेटवार्ता
पूर्वमन्त्री बस्नेत र मेयर बालेनबीच भेटवार्ता नेता बस्नेत र मेयर शाहबीचको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाको र भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएकाले त्यसलाई अनुकरण गर्ने विषयमा केन्द्रीत भएको थियो ।
Weather Update