Kath khabar
पूर्वपञ्च हिन्दु कार्डबाट जनमत जुटाउने आशमा, विदेशी शक्ति र ठूला पार्टि चाहदैनन् संसदको निरन्तरता
पूर्वपञ्च हिन्दु कार्डबाट जनमत जुटाउने आशमा, विदेशी शक्ति र ठूला पार्टि चाहदैनन् संसदको निरन्तरता एम सि सी पास गर्ने लगाएत अन्य कतिपय स्वार्थ वर्तमान संसदले पुरा नगरीदिएकोमा नेपालको राजनीतिमा निर्णायक शक्ति मानिएका भारत, युरोपिएन युनिएन तथा अमेरीका लगाएतका विदेशी शक्ती पनि यो संसद भंग होस भनेर लागीपरेका छन् । संसदले पुरा आयु नबाँच्ने त पक्का छ मात्र फैसला हुन बांकि भनेको त ओलीको कि...
Weather Update