Kath Khabar
घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन गर्ने नौ जना काठमाडौंको थलीबाट पक्राउ
घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन गर्ने नौ जना काठमाडौंको थलीबाट पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला पारेको हो । कारखानामा विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिरा नक्कली रूपमा उत्पादन भइरहेका थिए । 
अपहरण गरेको आरोपमा काठमाडौंबाट चार जना पक्राउ
अपहरण गरेको आरोपमा काठमाडौंबाट चार जना पक्राउ प्रहरीका अनुसार हिस्सीथाया तामाङलाई उनीहरूले जबरजस्ती बल प्रयोग गरी ट्याक्सीमा हालेर नजिकैको एक जंगलमा लगेका थिए। त्यसपछि राति उनलाई गागलफेदीस्थित एक होटलमा राखिएको थियो।
Weather Update