Kath Khabar
बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ
बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ललाई फकाई होटल/गेष्ट हाउसहरुमा वेटर तथा सरसफाईको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरुलाई बिगत ५ महिनादेखि होटल/गेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
मलेसियामा साथीको हत्या गरी फरार युवक काठमाडौंमा पक्राउ
मलेसियामा साथीको हत्या गरी फरार युवक काठमाडौंमा पक्राउ मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकार सम्बन्धी प्रावधानअनुसार पक्राउ परेका साह विरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले जानकारी दिए।
बलम्बुबाट २५ किलो चरेस सहित दुई जना पक्राउ, ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद
बलम्बुबाट २५ किलो चरेस सहित दुई जना पक्राउ, ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अमेरिकाबाट आयात गरिएको १०८ वटा कार्टुनमा प्याक गरिएको गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले बताए ।
भक्तपुरबाट पेस्तोल र खैरो हेरोइन सहित दुई जना पक्राउ
भक्तपुरबाट पेस्तोल र खैरो हेरोइन सहित दुई जना पक्राउ पक्राउ परेका २ जनाको साथबाट केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल १ थान, पेस्तोलमा लाग्ने खाली म्याग्जिन र ५ ग्राम खैरो हेरोइन बरामद भएको एसपी केसीले जानकारी दिए।
रातको समयमा चोरी गर्ने छ जना पक्राउ
रातको समयमा चोरी गर्ने छ जना पक्राउ उनीहरूबाट सुनको पोते सहित नौगेडी ३ थान, सुनको मंगलसुत्र ३ थान, सुनको रिङ ३ थान, सुनको तिलहरी २ थान र सुनको झुम्का २ जोर बरामद भएको छ ।
Weather Update