फेसबुक लभ सार्वजनिक

काठमाडौं, जेठ १५ । बिजि बर्मा फिल्मसको ब्यानरमा निर्माण भएको लघु चलचित्र ‘फेसबुक लभ’ सार्वजनिक भएको छ । फेसबुकमा बोलेको भरमा भएको सम्वन्धबाट आइपर्ने समस्यालाई लघु चलचित्रमा समावेश गरिएको छ ।
शंकर अधिकारी घायलको प्रस्तुती र लेखन र निर्देशन अनि कला राईको निर्माण रहेको म्युजिकल मुभि फेसबुक लव बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो । शिखा पौडेल, रोशन बिसि र मोतिराम थापाको अभिनयमा दिवस गुरुङको छायांकन राजन महर्जनको नृत्य अन्जली थापाको सम्पादन नित्याशिवाको स्वर अनि शंकर अधिकारी घायलको गीत, संगीत, लेखन र निर्देशन रहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय