निर्वाचन २०७९
                                                
                    
                
                            
                                दाङ क्षेत्र नम्बर ३ मा एमालेकी कोमल वलीको सुरुवाती अग्रता
                        
                        
                                                
                                            
दाङ, मंसिर ५ । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी कोमल वलीले सुरुवाती अग्रता लिएकी छन्। ३०६ मतगणना हुँदा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले १२८ मत ल्याएकी छिन्।
यस्तै काङ्ग्रेसका दिपक गिरिले ३१ मत ल्याएर दोस्रो स्थान तथा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदिले १५ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन्।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १४:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                     
                     
                    -1761560628.png)