Kath khabar
चितवन २ मा रवि लामिछाने एमालेका पोखरेल भन्दा ८६८८ मतले अगाडि

 

              चितवन, मंसिर ७ । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले १७५२९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८८४२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका उमेश श्रेष्ठले ८६४१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा हालसम्म ३७२२१ मत गणना गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update