Kath khabar
नयाँ बानेश्वरमा एक पुरूषले आफैमाथि लगाए आगो

 

            काठमाडौं, माघ १० । काठमाडौंको नयाँ बानेश्वरमा एक जना पुरूषले आफैंमाथि आगो लगाएका छन् । अन्दाजी ३६ वर्षीय प्रेम आचार्य नाम गरेका व्यक्तिले मंगलबार दिउँसो ३ बजे आफूमाथि आगो लगाएको प्रहरीले जनाएको छ।

अहिले उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको जानकारीमा आएको छ । घटनाको कारणबारे केही खुलिनसकेको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update