बाजुरामा गएको भूकम्पमा चार घर भत्किए, थप विवरण संकलन हुँदै
                        
                        
                                                
                                             
                                                                    
बाजुरा, माघ १० । बाजुरामा मंगलबार गएको भूकम्पमा चारवटा घर भत्किएका छन् । दिउँसो २ः४३ मा गएको भूकम्पका कारण बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जिल्ला प्रहरीले जनाएको छ ।
मानवीय क्षतिको भएको जानकारी भने अहिलेसम्म आएको छैन । थप विवरण संकलन भैरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:१९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                                                 
                     
                     
                    