Kathkhabar
बाजुरामा गएको भूकम्पमा चार घर भत्किए, थप विवरण संकलन हुँदै

 

              बाजुरा, माघ १० । बाजुरामा मंगलबार गएको भूकम्पमा चारवटा घर भत्किएका छन् । दिउँसो २ः४३ मा गएको भूकम्पका कारण बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जिल्ला प्रहरीले जनाएको छ ।  

मानवीय क्षतिको भएको जानकारी भने अहिलेसम्म आएको छैन । थप विवरण संकलन भैरहेको जिल्ला प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update