Kath khabar
हाँडीगाउँवासीले मनाए लाभा जात्रा

 

               काठमाडौं, चैत २७ ।  हाँडीगाउँका स्थानीयले लाभा जात्रा मनाएका छन् । परम्परागत पहिरनमा सजिएका महिलाहरूले हाँडीगाउँदेखि लाभा छर्दै भाटभटेनी मन्दिर पुगेर पूजा गरेका थिए ।

हाँडीगाउँ जात्राअन्तर्गत नै मनाइने विभिन्न जात्रा अन्तर्गत लाभा जात्रा मनाइएको हो ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update