Kath khabar
पुरुषोत्तममासमा लाग्ने एकमात्र एक महिने मेला ‘मच्छेनारायण मेला’ आजदेखि शुरू
पुरुषोत्तममासमा लाग्ने एकमात्र एक महिने मेला ‘मच्छेनारायण मेला’ आजदेखि शुरू लिच्छविकालमा मन्दिर बन्यो, मल्लकालमा धारा तथा मूर्तिहरु थप भएको तथा शाहवंशमा आएर मन्दिरको संरक्षण गर्ने, गुठी सञ्चालनका लागि जग्गा छुट्याउने, पूजा चलाउने, जात्रा चलाउने काम भएको प्रमाण रहेको र यस्तो खालको मूर्ति विश्वमा अन्त कहीँ नभएकाले यसलाई विश्वसम्पदा सूचिमा समावेश गर्न पहल भइरहेको पनि आचार्यले बताउनु भयो ।
चन्द्रमास अनुसार यस वर्षको साउने सोमबारको व्रत आज सोमबार देखि शुरु
चन्द्रमास अनुसार यस वर्षको साउने सोमबारको व्रत आज सोमबार देखि शुरु यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार २ वटा सोमबार पछि अधिकमास शुरु हुने पात्रोमा उल्लेख गरिएको छ । त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न शुरु गरिएको हो ।
काठमाडौं महानगरद्वारा विश्वसम्पदा बसन्तपुर क्षेत्रमा सवारी साधनलाई पूर्ण रूपमा प्रवेश निषेध 
काठमाडौं महानगरद्वारा विश्वसम्पदा बसन्तपुर क्षेत्रमा सवारी साधनलाई पूर्ण रूपमा प्रवेश निषेध  काठमाडौं उपत्यका आफैंमा उत्कृष्ट कालीगढीको नमूना भएको र त्यसमाथि हनुमानढोका र वसन्तपुर क्षेत्र विशेष रहेको भन्दै मेयर साहले सो क्षेत्रको वातावरण शान्त र सुरम्य राख्नु सवैको दायित्व रहेको बताएका छन् ।
पशुपतिनाथको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्री ओली लगायत सबैको नाम मेटियो
पशुपतिनाथको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्री ओली लगायत सबैको नाम मेटियो आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको १३ जनाकै नाम मेटेर जलहरी पुन: स्थापित गरिन लागेको हो । जलहरी फेरि राख्न चाहिने लाहा र कालिगढ भारतबाट ल्याएपछि बुधबार बेलुकी पुन: जलहरी राख्न लागिएको हो।
आज ४३औँ जगन्नाथ रथयात्रा महामहोत्सव
आज ४३औँ जगन्नाथ रथयात्रा महामहोत्सव रथयात्रा महोत्सव कमलादी-घन्टाघर-रत्नपार्क-जमल-दरबारमार्ग-पुतलीसडक-भृकुटीमण्डप-भद्रकाली-एनएसी-न्युरोड-वसन्तपुर-न्युरोड हुँदै टुँडिखेल पुगेर समापन हुनेछ। टुँडिखेलमा सांस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन हुने इस्कोन नेपालले जनाएको छ।
मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’मा नेपाल पनि सहभागी हुने
मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’मा नेपाल पनि सहभागी हुने प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट १-१  जना प्रतियोगी सहभागी हुनेछन। त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगद सहितको पुरस्कार दिइने पनि आयोगले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'वास्तविक कम्युनिस्ट' : भारतीय योग गुरु बाबा रामदेव
प्रधानमन्त्री पुष्पकमल दाहाल 'वास्तविक कम्युनिस्ट' : भारतीय योग गुरु बाबा रामदेव निःशुल्क खप्तडको ब्रान्ड एम्बास्डर बन्छु,’ सम्मेलनमा उनले भने, ‘तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ। ’प्रधानमन्त्री पुष्पकमल दाहाल वास्तविक कम्युनिस्ट भएको रामदेवले बताए। उनले प्रधानमन्त्री दाहाललाई शान्ति र क्रान्तिका नायक रहेको पनि बताए।
ललितपुरको मङ्गलबजारमा आज श्रीनिवास मल्लको सिंहासन प्रदर्शनका साथै सांस्कृतिक सङ्गीत महोत्सव हुँदै
ललितपुरको मङ्गलबजारमा आज श्रीनिवास मल्लको सिंहासन प्रदर्शनका साथै सांस्कृतिक सङ्गीत महोत्सव हुँदै झण्डै ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धि नरसिंह मल्लको पाला देखि पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रहिआएको छ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको राग मल्हार सहित ३२ वटा राग गाउने गरिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए।
भोलि भोटो जात्रा, आज मच्छिन्द्रनाथ र मीननाथलाई ८ पाथी चामलको भात पकाएर चढाईँदै 
भोलि भोटो जात्रा, आज मच्छिन्द्रनाथ र मीननाथलाई ८ पाथी चामलको भात पकाएर चढाईँदै  नेपालभाषामा 'जा' भनेको भात र 'व्हला' भनेर छर्किने चलन छ । त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ ।
जेठ ८ गते जुर्‍यो मच्छिन्द्रनाथको रथलाई जावलाखेल लैजाने साइत, ११ गते भोटो देखाइने
जेठ ८ गते जुर्‍यो मच्छिन्द्रनाथको रथलाई जावलाखेल लैजाने साइत, ११ गते भोटो देखाइने लगनखेलमा पुर्‍याएपछि रथ तान्ने साइत हेर्न थालेका ज्योतिषहरुले जेठ ८ गते दिउँसो ३ बजेर ४९ मिनेटको लागि समय जुराएका हुन् । 
२५६७औँ बुद्धजयन्ती साताव्यापी कार्यक्रममा प्रधानमन्त्री दाहाल लुम्बिनी जाने
२५६७औँ बुद्धजयन्ती साताव्यापी कार्यक्रममा प्रधानमन्त्री दाहाल लुम्बिनी जाने बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन वैशाख पूर्णिमाको अवसरमा कोषले विशेष महत्वका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मुल समारोह कार्यक्रम गर्न लागेको हो।
Weather Update