वत्सलेश्वरी, बज्रेश्वरी जात्रा पशुपति क्षेत्रमा शुरु
आइतबार, चैत ५, २०७९
२ सय बौद्ध भिक्षु दक्षिण कोरिया देखि पैदल यात्रा गर्दै लुम्बिनी पुगे
बुधबार, चैत १, २०७९
कोरियाली बौद्ध तीर्थयात्रीको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेको थियो । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको उपस्थिति रहेको छ ।
पुनर्निर्माण पश्चात सर्वसाधारणले प्रवेश नपाउदै हल्लिन थाल्यो काष्ठमण्डप
मंगलबार, फागुन ९, २०७९
हामीले देखेका छौँ, केही काठ बांगोटिंगो भइसकेका छन् । केही काठले भित्ता नै छाडिसके । थाम, बिम हल्लिएका छन्, तर ध्यान कसैको छैन,’ उनले भने ।
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
शुक्रबार, फागुन ५, २०७९
पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ । मारवाडी समाजको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम आज सम्पन्न हुँदैछ।
नागा बाबाहरुको पशुपतिमा घुइँचो
बिहीबार, फागुन ४, २०७९
जोगीका ४ सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासी अन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।
भक्तपुरमा १०८ रोपनीमा १०८ फिट अग्लो भगवान् शिवको मूर्ति १ अर्ब खर्चमा बन्ने
आइतबार, माघ २२, २०७९
१०८ रोपनी क्षेत्रफलमा बनाइने उक्त मूर्ति १०८ फिट अग्लो हुनेछ । यो क्षेत्रमा शिवको मूर्तिबाहेक बुद्ध, मायावती, बुद्धका ७ पाइला, श्री १०८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति पनि राखिने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष विष्णुजंग बस्नेतले जानकारी दिए ।
२८५९ औँ सोनाम ल्होछारको अवसरमा चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना
सोमबार, माघ ९, २०७९
मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जे प्राण प्रतिष्ठा गर्नुभएको हो । २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा उक्त मूर्तिको शिलान्यास गरिएको थियो ।
कपनस्थित फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव शुरु
सोमबार, माघ २, २०७९
बसे पनि शहर, गाउँ कै खाने रहर, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं मुल नाराका साथ सुरु भएको महोत्सव आगामी ७ गतेसम्म सञ्चालन गरिने आयोजक सुमन दाहालले जानकारी दिए ।
२ सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै
बिहीबार, मंसिर १, २०७९
नगरपालिकाले छुट्याएको करिब रु ३ करोडको बजेटमा दरबार बन्दैछ। नगरपालिकाले विसं २०७७ मङ्सिरमा लायकु दरबार पुनःनिर्माण गर्ने भन्दै सो सम्बन्धी प्रमाण भए नगरपालिकालाई दिन सार्वजनिक सूचना जारी गरेको थियो। सोही बमोजिम महर्जन सहितका १६ स्थानीयवासीले लायकु दरबार सम्बन्धी ऐतिहासिक दस्तावेज र तस्बिर नगरपालिका समक्ष पेस गरेका थिए।

